यहाँ दिन रात नभनी, कती रात मज्जले नसुती, काम बाट गलेर आए पनि, काम बाट छुट्टी लियी अनी सबै तेन्सोन भुली अफुले बनको प्रोजेक्टको भोली एक्जाम छ। यो एक्जाम म मैलीए राम्रो गर्नै पर्ने छ किनकी अस्तीको एक्जाम मेरो जती राम्रो गर्ने सोचेको थे त्यती राम्रो हुन सकेन किनकी म त्यती खेर बिरामी भये अनी प्रोजेक्ट रिपोर्ट राम्रो भएन तर एक्जाम राम्रो भएर पनि प्रोजेक्टले गर्द सेवेन मात्र तेअचेर ले दियो। भोली को लागि जोड तोद ले मेह्नत गरेको छु, हेरौ जेठ् म लगको बिउ भोली नै रोपेर भोली नै बाली उठाउनु पर्ने छ। तर कहिले कही मलाई के कुर ले ढोका दिन्छ बुझ्नै सक्दिन, मैलीए यहाँ डेन्मार्क म आएर लाईफलाई नयाँ बाटो दिन धेरै stretegy बनाए पनि कुनै सफल भने भको छैन अब दुई वता कुर चन तिनी हरुमा पनि साथ दिएर भने त खत्तम नै हुन्छ।। गूड् नाइट।। ।।। रूम म एक्लै, दिमाग हङ भयो र फ्रेश गरेको अब म मेरो आफ्नै कुर मेरो ब्लग म lekhchu..